काठमाडौं । पूर्व गृहमन्त्रीसमेत रहेका नेकपा एमाले नेता डा. भीम रावलले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई राज्यका सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरिनु पर्ने बताएका छन् । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले संसदमा सम्बोधन गर्ने क्रममा महामन्त्री थापाले देशका गोप्य सूचना विदेशीलाई बेचेको आरोप लगाएका थिए । उक्त अभिव्यक्तिमा केन्द्रीत भएर नेता रावलले गगनलाई कारबाही नगर्ने हो भने गृहमन्त्री लामिछाने...
काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार पनि शेयर बजार परिसूचक (नेप्से) उत्साहपूर्ण रुपमा बढेको छ । सोमबार २७.५४ अंकले बढ्दै बजार २०९२ को बिन्दुमा उक्लिएको छ । समग्रमा बजार १.३३ प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । सोमबार दिउँसो नेप्से २१ सयको बिन्दुमाथि उक्लिएको थियो । कारोबारको डेढ घण्टामै मध्यान्ह साढे १२ बजेसम्म नेप्से २१२१ को बिन्दुसम्म पुगेको...
काठमाडौं । नेपाली कांग्रेसले संसद्मा सभामुखको भूमिका पदीय गरिमाअनुसार नभएको बताएको छ । प्रमुख प्रतिपक्षी दलसमेत रहेको कांग्रेसले सोमबार बसेको प्रतिनिधिसभा बैठकपछि यस्तो प्रतिक्रिया दिएको हो । विपक्षी दलहरूले वेल घेराउ गरेको अवस्थामा संसद्को बैठकअगाडि बढाएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएका थिए । संसद बैठकपछि कांग्रेस संसदीय दलको बैठक बसेको थियो । बैठकले सभामुखको भूमिका पदीय गरिमाअनुकूल नभएको ठहर...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत लिएका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकबाट प्रधानमन्त्रीले विश्वासको मत लिएका हुन् । प्रधानमन्त्रीको प्रस्तावको पक्षमा १५७ जनाले मत दिएका छन् । प्रस्तावको विपक्षमा भने मत खसेन । मत दिन्न भन्ने पक्षमा १ मत परेको सभामुख देवराज घिमिरेले बताएका छन् । प्रधानमन्त्रीले विश्वासको मत लिँदै गर्दा सदनमा प्रमुख प्रतिपक्षी नेपाली...
काठमाडौं। फिल्म क्षेत्र अभिनेता प्रदिप खड्कालाई ‘स्टार’को ट्याग दिइरहेको छ । तर, प्रदिप स्वयम्को सपना भने स्टार हुँदै होइन । न यो स्टारडमको स्थायित्वप्रति नै उनलाई विश्वास छ । उनी सधैँ भन्ने गर्छन्, ‘स्टार त कति भए, कति भएर पनि गए । म यो क्षेत्रमा रहिरहन चाहन्छु । त्यसका लागि राम्रो कलाकार हुन जरुरी छ । र, मेरो लक्ष्य...
काठमाडौं । मेक्सिकोमा बन्धक बनाएर राखिएका ११ नेपालीको उद्दार भएको छ । रुकुम पश्चिम मुसिकोट नगरपालिका १ छिङ घर भई हाल पोर्चुगल बस्दै आएका सम्राट...
काठमाडौं । आफ्नो तेस्रो अभ्यास खेलमा नेपाली टोली विनवार्ड्स भोलक्यानोजसँग भारी रनले पराजित भएको छ । पहिलो र दोस्रो खेल...
काठमाडौं । फिल्म ‘फर्की फर्की’ यही बिहीबारबाट प्रदर्शनमा आउन लागेको छ । यो फिल्ममा अनमोल केसी, जसिता गुरुङ, रवि...
काठमाडौं । इरानको उत्तरपश्चिमी क्षेत्रमा आइतबार दुर्घटना भएको हेलिकप्टरमा सवार इरानी राष्ट्रपति इब्राहिम रायसीसहित सवार सबै जनाको मृत्यु भउको...