सभामुखको भूमिका सन्तोषजनक भएन- अध्यक्ष केसी-Sutra News

सभामुखको भूमिका सन्तोषजनक भएन- अध्यक्ष केसी

सोमबार, ७ जेष्ठ २०८१

सोमबार, ७ जेष्ठ २०८१

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसदमा सभामुखको भूमिका सन्तोषजनक नभएको बताएका छन् ।



प्रतिनिधिसभाको बैठकपछि प्रतिक्रिया दिँदै उनले संसदमा सभामुखको भूमिका सन्तोषजनक नदेखिएको बताउँदै प्रतिपक्षीले विरोध गरिहेको बेला संसद सञ्चालन गरेको असन्तुष्टि जनाए ।

उनले प्रधानमन्त्रीले १७ महिनामा चार पटक विश्वासको मत लिने अवस्था कसरी बन्यो ? भन्दै अस्थिरताको कारक बनेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट