उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ (हिसान)का बरिष्ठ उपाध्यक्ष युवराज शर्माले सरकारले निजी क्षेत्रलाई गाली गर्दै जाँदा, लखेट्दै जाँदा र खुम्च्याउन खोज्दा सरकारी संस्थाहरु, विद्यालयहरु, विश्वविद्यालयहरु खण्डहर हुने अबस्थामा पुगेको बताएका छन् । सुत्र टिभीसँगको भिडियो अन्तर्वार्तामा शर्माले जिर्ण अवस्थामा पुग्न लागेको शिक्षा क्षेत्रलाई बचाउन थोरै भएपनि निजी क्षेत्रको योगदान रहेको बताए । जिवनको ३…