
काठमाडौं । प्रतिनिधि सभाको बैठक शुक्रबार (आज) पनि बस्दैछ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा शुक्रबार दिउँसो १ बजेको लागि बोलाइएको छ । बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले विद्युतीय व्यापार विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८१ पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ । त्यस्तै कानुनमन्त्री अजय कुमार चौरसियाले कानुन, न्याय...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन जिल्ला प्रहरीको हिरासतबाट मुक्त भएका छन् । साहारा चितवन सहकारीको ठगी प्रकरणमा जिल्ला अदालत चितवनले मागेको ५४ लाख धरौटी बराबरको बैंक ग्यारेन्टी बुझाएर उनी रिहा भएका हुन् । रविले अदालतबाट निस्किँदै सम्मानित अदालतले न्याय दिन्छ भन्नेमा विश्वास रहेको बताए । यो परिवर्तनको प्रसवपिडा भएको उनको भनाइ छ । उनको बुधबारदेखि बयान...
काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसंगै अबैध तरिकाले आप्रवासनमा रहेका जुनसुकै देशका नागरिकलाई देश निकाला गर्न कडा नीति लिएकै बेला अबैध रूपमा बसेका भारतीय नागरिकहरुलाइ सैनिक विमानबाट हालै फर्काएको घटना यतिबेला चर्चामा छ। मानव अधिकारवादीदेखि युरोपेली मुलुकका कतिपय देशहरूले समेत यो घटनाको कसैले बिरोध गरेका छन त कोहि मौन बसेका छन्। अमेरिकाले आफ्नो देशमा आवश्यकता अनुसार बिज्ञहरु बैधानिक...
क्यालिफोर्निया । विगत दुई वर्षखि एकनासले चलिरहेको थियो दैनिकी । सदाको जस्तै आज पनि म तीन चार दिन अघि पाकेको बासी भात प्लास्टिकको भाडामा...
काठमाडौं । काठमाडौंमा जारी त्रिदेशीय महिला टी–२० आई शृंखलाको अन्तिम खेलमा नेपालले आज थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । खेल कीर्तिपुरस्थित त्रिवि...
काठमाडौं। चर्चित हास्य सिरियल ‘सक्किगोनि’ टिमले निर्माण गरेको फिचर फिल्म ‘लाज शरणम्’ को गीत सार्वजनिक गरिएको छ। बिहीबार ओएसआर डिजिटल...
काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसंगै अबैध तरिकाले आप्रवासनमा रहेका जुनसुकै देशका नागरिकलाई देश निकाला गर्न कडा...