हिमपातपछि यस्ताे देखियाे घाेडेपानी (फाेटाेफिचर)-Sutra News

हिमपातपछि यस्ताे देखियाे घाेडेपानी (फाेटाेफिचर)

शुक्रबार, १९ माघ २०८०

शुक्रबार, १९ माघ २०८०

चिसाे बढेसँगै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएकाे छ ।



म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय बस्ती घोडेपानीमा पनि हिउँ परेकाे छ ।

हिउँ परेपछि देखिएकाे घाेडेपानीकाे तस्बिर राससका सन्तोष गौतमले खिचेका छन् । गाैतमले लिएकाे तस्बिर यहाँ साभार गरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट