मादीबाट हिमाल चियाउँदा !-Sutra News

मादीबाट हिमाल चियाउँदा !

आइतबार, १ पौस २०८०

आइतबार, १ पौस २०८०

काठमाडौं । कास्की जिल्लाको मादी गाउँपालिका वडा नं.१ अन्तर्गत ३८०० मिटरभन्दा अग्लो उचाइमा रहेको कोरी देउराली पदमार्गबाट देखिने रमणीय दृश्यहरु ।



यहाँबाट माछापुछ्रे, अन्नपूर्ण र मनास्लु हिमश्रृंखलाहरु देख्न सकिन्छ ।

साथै, पोखरा–लम्जुङका विभिन्न भूगोल पनि यहाँबाट हेर्न पाइन्छ । अन्यत्रबाट हिउँ र कुहिरोले ढाकिएको भएपनि यहाँबाट हेर्दा धेरै भूगोल खुलेको पाइन्छ ।

विभिन्न हिमश्रृंखला र विभिन्न ठाउँमा हेर्न सकिने हुँदा यस ठाउँमा पछिल्लो समय विशेषतः आन्तरिक पर्यटकको आगमन बढेको छ ।

तस्बिरहरु : सचिन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट