बसन्तपुरमा हाेलीकाे राैनक (फाेटाेसहित)-Sutra News

बसन्तपुरमा हाेलीकाे राैनक (फाेटाेसहित)

आइतबार, ११ चैत्र २०८०

आइतबार, ११ चैत्र २०८०

काठमाडाैं । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली र पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्वमा परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।



काठमाडौंमा विशेषगरी उपत्यकास्थित वसन्तपुरमा सामूहिकरूपमा होली खेल्ने गरिन्छ । नेपाली र विदेशीसमेत वसन्तपुरको होलीमा सहभागी हुने गरेका छन् ।

यसपटक पनि बसन्तपुर हाेलीले रंगीन सुरू भइसकेकाे छ । बसन्तपुरमा हाेली खेल्न काठमाडाैंका विभिन्न ठाउँबाट मानिसहरू जम्मा भइसकेका छ ।

तस्बिरमा हेर्नुहाेस् बसन्तपुरमा देखिएकाे हाेलीकाे राैनक

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट