काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटार प्रमुख दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । सत्तारुढ दलका शीर्ष नेताहरू छलफल गरिरहेकै बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरू पनि बालुवाटार पुगेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच जारी छलफलमा कांग्रेसका सभापति शेरबहादुर देउवासहित महामन्त्री गगन थापा, राष्ट्रियसभा संसदीय दलका...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबारको संसद अवरोध हट्ने दाबी गरेका छन् । नेकपा माओवादी केन्द्र अध्यक्षसमेत रहेका प्रचण्डले पार्टी कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा प्रमुख प्रतिपक्ष दल र सत्ता समीकरणमा भएका प्रमुख दलबीच निरन्तर छलफल र संवाद भइरहेको बताउँदै सदनको अवरोध हट्ने बताएका हुन् । आगामी जेठ ७ गते आफूले विश्वासको मत लिने तयारी गरेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले...
काठमाडौं । बागलुङ नगरपालिका ४ निरयघाटमा १४ रोपनी जग्गामा लक्ष्मण पुनको एग्रो रिसोर्ट छ । बागलुङको काठेखोला गाउँपालिका ८ लेखानी घर भई बागलुङ बजार बस्दै आएका पुनले विगत छ वर्षदेखि रिसोर्टसँगै माछापालन गर्दै आएका हुन् । उनले १४ वर्ष दक्षिण कोरियामा बिताएर फर्केपछि माछापालन सुरु गरेका हून् । तीन वर्षअघिदेखि माछा खान आउने ग्राहकलाई मध्यनजर गरी उनले रिसोर्ट पनि खोलेका...
काठमाडौं । मेक्सिकोमा बन्धक बनाएर राखिएका ११ नेपालीको उद्दार भएको छ । रुकुम पश्चिम मुसिकोट नगरपालिका १ छिङ घर भई हाल पोर्चुगल बस्दै आएका सम्राट...
काठमाडौं । एपीएफ क्लबले अपराजित रहँदै ललितपुर मेयर्स महिला टी २० को उपाधि जितेको छ । एपीएफले शनिबारको फाइनलमा सुदूरपश्चिम...
काठमाडौं । फिल्म ‘आचार्य’ पुनः प्रदर्शनमा आउने भएको छ । भजन शिरोमणि गायक तथा संगीतकार भक्तराज आचार्यको जीवन संघर्षमा...
काठमाडौं । मध्य अफगानिस्तानको बाम्यान प्रान्तमा शुक्रबार भएको गोली हानाहानमा मारिनेमा तीन जना विदेशी स्पेनिस नागरिक भएको पुष्टि भएको...