sutra news logo

आइतवार, कार्तिक ७ गते २०७८

images
images

आफ्नै वीर्य सुईमा राखेर घोच्नेलाई १० वर्षको जेल सजाय [भिडियो]

आफ्नै वीर्य सुईमा राखेर घोच्नेलाई १० वर्षको जेल सजाय [भिडियो]

सूत्र न्यूज

२८ भाद्र २०७८
  • 1.1K
    SHARES
  • आफ्नै वीर्य सुईमा राखेर घोच्नेलाई १० वर्षको जेल सजाय [भिडियो]

    थोमस स्टिमन नामका एक व्यक्तिलाई निकृष्ट अपराध गरेको अभियोगमा १० वर्षको जेल सजाय सुनाइएको छ ।

    images

    उनले आफ्नो वीर्य सुईमा राखेर केटी पिटर्स नामकी एक महिलालाई घोचेका थिए ।

    डेली मेलको समाचार रिपोर्टअनुसार ती व्यक्तिले २०२० को फेब्रुअरीमा उक्त अपराध गरेका थिए ।

    अपराधपछाडि उनले पीडित महिलालाई सोधेका थिए, 'मौरीले टोकेजस्तो हुने रहेछ, हैन त ?'

    अमेरिकाको मेरिल्याण्डमा भएको उक्त घटनाको १८ महिनापछि त्यहाँको स्थानीय अदालतले उनलाई दोषी ठहर गर्दै १० वर्षको जेल सजाय सुनाएको हो ।

    ती व्यक्ति यस्तै अपराधमा सन् १९९९ मा पनि पक्राउ परेका थिए ।

    सन् २०१३ मा उनीविरुद्ध घरायसी हिँसाको केस परेको थियो ।

     


    प्रकाशित :भाद्र २८, २०७८ सोमवार - १७:३७:०७

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.