आज कुन देशको विनिमय दर कति ?-Sutra News

आज कुन देशको विनिमय दर कति ?

सोमबार, १० बैशाख २०८१

सोमबार, १० बैशाख २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३३.२६ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.८६ रुपैयाँ रहेको छ ।



त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ रहेको छ भने बिक्री दर १४२.६३ रुपैयाँ रहेको छ । बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६४.८८ रुपैयाँ रहेको छ भने बिक्री दर १६५.६२ रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५.५२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६८ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २७.८६ रुपैयाँ रहेको छ भने बिक्री दर २७.९८ रुपैयाँ रहेको छ ।

Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 133.26 133.86
EUR (European Euro)
1 142.00 142.63
GBP (UK Pound Sterling)
1 164.88 165.62
CHF (Swiss Franc)
1 146.41 147.07
AUD (Australian Dollar)
1 85.53 85.91
CAD (Canadian Dollar)
1 96.88 97.31
SGD (Singapore Dollar)
1 97.87 98.31
JPY (Japanese Yen)
10 8.62 8.66
CNY (Chinese Yuan)
1 18.41 18.49
SAR (Saudi Arabian Riyal)
1 35.52 35.68
QAR (Qatari Riyal)
1 36.53 36.70
THB (Thai Baht)
1 3.62 3.63
AED (UAE Dirham)
1 36.28 36.45
MYR (Malaysian Ringgit)
1 27.86 27.98
KRW (South Korean Won)
100 9.69 9.74
SEK (Swedish Kroner)
1 12.20 12.26
DKK (Danish Kroner)
1 19.03 19.12
HKD (Hong Kong Dollar)
1 17.01 17.09
KWD (Kuwaity Dinar)
1 432.66 434.61
BHD (Bahrain Dinar)
1 353.47 355.07

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट