काठमाडाैं । कतारी अमिरलाई नेपालमा भब्य स्वागत गरियो । स–सम्मान भब्यरुपमै विदाइ पनि गरियो । सरकारले उनकाे आगमनमा सार्वजनिक विदा नै दियो । खातिरदारीमा कुनै कमी गरेको देखिएन । तर, पनि यो भ्रमण एक हिसाबले खल्लो जस्तै भएको छ । एउटा विशेष सम्मान गर्न भने सरकार चुकेको छ । नेपाल भ्रमणमा आएका विदेशी राष्ट्र तथा सरकार प्रमुखलाई काठमाडाैं महानगरले चाबी...
काठमाडौं । बजेटमार्फत घोषणा गरिएको अतिरिक्त हुलाक खारेज कार्यक्रम कार्यान्वयनमा गएको छ । सरकारले अतिरिक्त हुलाक नियमावली, २०३४ लाई संशोधन गर्दै हुलाक खारेज गराउन कर्मचारीलाई स्वेच्छिक र अनिवार्य अवकाशको कार्यक्रम ल्याएको हो । संशोधित नियमावलीको नियम ७ (क)अनुसार अतिरिक्त हुलाकमा काम गर्ने ५८ वर्ष उमेर पूरा भएका सबै कर्मचारी अनिवार्य अवकाशमा परेका छन् । त्यस्तै, नियम १२ (ख)अनुसार ५८ वर्षभन्दा...
काठमाडौं । दुई हप्ताअघि पोर्चुगलको समुद्रमा डुबेर बेपत्ता भएका नेपाली युवकको शव फेला परेको छ । सामुद्रिक खाना शंखजन्य जीव (सेलफिस) खोज्ने क्रममा गत चैत...
काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरीले ब्याटिङतर्फ भारतका रोहित शर्मा र अष्ट्रेलियाका मार्कस स्टोइनिसलाई पछाडि पारेका छन्...
काठमाडौं । फिल्म ‘बोक्सीको घर’ आजबाट प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजअन्तर्गत आजबाट अभिनेत्री केकी अधिकारीको निर्माण तथा अभिनय...
काठमाडौं । भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी र्यालीलाई सम्बोधन गर्दा आफू बेहोस भएको बताएका छन् । सडक मन्त्री नितिन...