Logo

संसद भवनअगाडी जल्न प्रयास गरेका प्रेम आचार्यको निधन



इलामका प्रेम आचार्यको निधन भएको छ।

उनले मंगलबार नयाँ बानेश्वस्थित संघीय संसद् भवन अगाडि आत्मदाह प्रयास गरेका थिए । उनको बुधबार बिहान उपचारको क्रममा ज्यान गएको हो।

उनलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार गर्न लगिएको थियो ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार ०८:११

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113

हाम्रो टीम

अध्यक्ष / प्रकाशक :
केशब खड्का
सम्पादक :
लक्ष्मण सिटौला
कार्यकारी प्रमुख :
राजेन्द्र भट्ट

सोसल मिडिया

Instagram
Facebook
Youtube
Twitter