इलामका प्रेम आचार्यको निधन भएको छ।
उनले मंगलबार नयाँ बानेश्वस्थित संघीय संसद् भवन अगाडि आत्मदाह प्रयास गरेका थिए । उनको बुधबार बिहान उपचारको क्रममा ज्यान गएको हो।
उनलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार गर्न लगिएको थियो ।
११ माघ २०७९, बुधबार ०८:११
इलामका प्रेम आचार्यको निधन भएको छ।
उनले मंगलबार नयाँ बानेश्वस्थित संघीय संसद् भवन अगाडि आत्मदाह प्रयास गरेका थिए । उनको बुधबार बिहान उपचारको क्रममा ज्यान गएको हो।
उनलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार गर्न लगिएको थियो ।
प्रकाशित मिति : ११ माघ २०७९, बुधबार ०८:११
प्रतिक्रिया