Logo

स्मार्ट डोकोले ल्यायो ‘बडा दशैं कडा अफर’



नेपालकै उच्च मूल्याङ्कन गरिएको इ–कमर्स एप, स्मार्ट डोकोले यसपालीको दशैंमा आफ्नो ग्राहकहरुका लागि ‘बडा दशैँ कडा अफर’ ल्याएको छ ।

डोकोले ल्याएको अफरमा यस चाडपर्वमा, ग्राहकहरुले इलेक्ट्रोनिक्स, किराणा समान , फेसन, सौन्दर्य तथा अन्य थुप्रै समान हरुमा ६७५ सम्मा छुट पाउन सकिने छ ।

ग्राहकहरुले हरेक दिन पेब्बल स्मार्टवाच र एक जना भाग्यशाली ग्राहकले बम्पर उपहारमा सामसुङ ग्यालेक्सी स्मार्टफोन जित्ने मौका पाउन सक्नेछन् ।

ग्राहकहरुले हिमालयन बैंकमा रु १०००/- सम्मको १५ प्रतिशत क्यासव्याक पाउनेछन, जसलाई ग्रहकहरुले डेबिट कार्ड, क्रेडिट कार्ड अथवा प्रिपेड कार्डबाट प्राप्त गर्न सक्ने डोकोले जनाएको छ ।

ग्राहकहरुले ‘१ रुप्पे गेम’ मा सहभागी भई थुप्रै रोमाञ्चक उपहारहरु जस्तै Remax bluetooth headphone, AQ Fit Smartwatches, Pebble earphones, Energizer power bank हरु जित्न सक्नेछन् । यसका साथै, ग्राहकहरुले अन्य थुप्रै उपहारहरु जस्तै Boya Mic, Hawkins Pressure Cooker, Electric BBQ Grill Machine, Induction पनि जित्ने मौका पाउनेछन् ।
काठमाडौं उपत्यका भित्रका ग्राहकहरुले रु. ७५० को न्यूनतम अर्डर मूल्यमा फ्रि डेलिभरी को सुविधा हुनेछ भने नेपाल भरि “सतहत्तर” जिल्लाहरुमा डेलिभरीको को सुविधा पनि उपलब्ध रहेको डोकोले जनाएको छ ।

स्मार्ट डोको ५०,००० भन्दा पनि बढी सामानहरु उपलब्ध रहेका छन, जसमा बेबी केयर, इलेक्ट्रोनिक्स, किराणा समान, स्वास्थ्य, कोभिड र डेंगुका आवश्यक वस्तुहरू, सौन्दर्य, घरका सामग्रीहरु किन्न सकिने छ ।

यो अफर २१ सेप्टेम्बरदेखी २७ सेप्टेम्बरसम्म लागु हुने कम्पनीले जाएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहीबार १५:५९

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • कार्यकारी प्रमुख :
    राजेन्द्र भट्ट