Logo

दिल्लीमा ह्वात्तै घट्यो कोरोना संक्रमणको दर



भारतको दिल्लीमा पछिल्लो २४ घण्टामा ६ हजार भन्दा धेरैमा कोरोना संक्रमण पाइएको छ ।

दिल्ली सरकारका अनुसार ६ हजार २८ जनामा संक्रमण हुँदा सो अविधमा ३१ जनाको मृत्यु भएको छ ।

मंगलबार जारी गरिएको तथ्यांक अनुसार दिल्लीमा अब पोजेटिभिटी रेट १० प्रतिशत भन्दा केही धेरै रहेको छ । गत हप्ताको तुलनामा नयाँ संक्रमितको संख्या र दरमा तिव्र रुपमा कमी आएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

 

कोरोना दिल्ली

प्रकाशित मिति : ११ माघ २०७८, मंगलवार २१:२४


सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / bus[email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • कार्यकारी प्रमुख :
    राजेन्द्र भट्ट