काठमाडौं । सरकारको नेतृत्वमा उपेन्द्र यादव पाँचौँ वरियतामा मन्त्रीको हैसियतमा छन् । उपप्रधान तथा स्वास्थ्यमन्त्री रहेका उनी पटक–पटक मन्त्री बनेर सत्ताको स्वाद चाखेका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्षसमेत रहेका उपेन्द्रका लागि अहिलेको सत्ता यात्रा भने रोचक छ । वि.सं. २०७९ सालको आम निर्वाचनमा उनी जनमत पार्टी अध्यक्ष सिके राउतसँग लज्जास्पद हार व्यहोरे । निर्वाचनमा हार व्यहोरे पनि प्रतिनिधिसभामा...
विराटनगर । नेकपा (एमाले)को कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गर्न गरेका हुन् । कार्कीको पक्षमा एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थन रहेको छ । प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनको आह्वान...
वर्तमान सत्ता गठबन्धन टुट्नबाट बल्ल बल्ल बाँचेको छ । तर यसको आयु अब कति लामो समयसम्म जाला, यसै भन्न सकिने अवस्था छैन । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेपछि माधव कुमार नेपाल र उपेन्द्र यादवले यही सरकारमा रहने संकेत गरिसकेका छन् । फुटेर बनेको जनता समाजवादी पार्टी (जसपा)ले वर्तमान पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार जोगाउँछु भनेको छ । नयाँ...
काठमाडाैं । साउथ वेष्ट लण्डनस्थित बाल्हाम हाइरोडमा नेपाली यूवाहरुले नयाँ सोचका साथ ‘एसियन फ्यूजन एण्ड जुस बार’ संचालनमा ल्याएका छन् । समिर शर्मा र...
काठमाडौं । नेपाल राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई नेपाल सरकारले जनही १३ लाख रुपैयाँ दिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को...
काठमाडौं । फिल्म ‘मोदीबेनी’को प्रदर्शन मिति घोषणा गरिएको छ । फिल्मका वितरक करण श्रेष्ठले यो फिल्मलाई आगामी साउन १८...
काठमाडौं । रुसले युक्रेनका थप दुई सीमावर्ती गाउँ कब्जा गरेको बताएको छ । यसमा दुई वर्षअघि आफ्ना रुसी सेनालाई...