लिङदेनको प्रश्न- प्रधानमन्त्रीले सत्ता जोगाउन दल फुटाइदिनेदेखि के-के गर्लान् ?-Sutra News

लिङदेनको प्रश्न- प्रधानमन्त्रीले सत्ता जोगाउन दल फुटाइदिनेदेखि के-के गर्लान् ?

बिहिबार, २७ बैशाख २०८१

बिहिबार, २७ बैशाख २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले सत्ता जोगाउन प्रधानमन्त्रीले जे पनि गर्ने बताएका छन् ।



उनले सत्ता जोगाउन जे पनि गर्छु भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भनाइमा दलहरू फुटाउनेदेखि अरु के-के होला ? भन्दै प्रश्न गरेका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै अध्यक्ष लिङदेनले यस्तो प्रश्न गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले बुधबार सिन्धुलीमा आयोजित पार्टीको कार्यक्रममा आफूले सत्ता टिकाउन अनेक काम गर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट