Logo

जो एक मतको मतान्तरले नगर सभापतिमा निर्वाचित भए



स्याङ्जा । नेपाली काँग्रेस भीरकोटको सभापतिमा भीरकोट वडा ५ का वडाध्यक्ष लक्ष्मण अधिकारी निर्वाचित भएका  छन् । नगर अधिवेशनमा अधिकारी एक मतले विजयी भएका हुन् ।

अधिकारीले १०० मत ल्याउँदा उनका प्रतिस्पर्धी दिपेन्द्र केसीले ९९ मत प्राप्त गरे । जम्मा खसेको २०४ मतमध्ये ५ मत बदर भएको थियो ।

नेता अधिकारी र केसी दुवै वडाध्यक्ष हुन् ।

अधिकारी क्षेत्रका प्रभावशाली नेता मानिन्छन् । गत स्थानीय तहको निर्वाचनमा पनि उनी भारी मतका साथ वडाध्यक्षमा निर्वाचित भएका थिए ।

 

नगर सभापति

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार १३:०२

सर्वाधिक धेरै पढिएको

बिज्ञापन

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • प्रबन्ध सम्पादक :
    ईश्वर अर्याल