काठमाडौं । बागलुङ नगरपालिका ४ निरयघाटमा १४ रोपनी जग्गामा लक्ष्मण पुनको एग्रो रिसोर्ट छ । बागलुङको काठेखोला गाउँपालिका ८ लेखानी घर भई बागलुङ बजार बस्दै आएका पुनले विगत छ वर्षदेखि रिसोर्टसँगै माछापालन गर्दै आएका हुन् । उनले १४ वर्ष दक्षिण कोरियामा बिताएर फर्केपछि माछापालन सुरु गरेका हून् । तीन वर्षअघिदेखि माछा खान आउने ग्राहकलाई मध्यनजर गरी उनले रिसोर्ट पनि खोलेका...
काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजित भएसँगै त्यसको सबैभन्दा ठूलो प्रभाव नेकपा (एकीकृत समाजवादी)मा पर्यो । राजनीतिक वृत्तमा पनि एकीकृत समाजवादी फुट्दै गरेको चर्चा चल्यो । हुन पनि सत्ता समीकरणलाई लिएर एकीकृत समाजवादीभित्र प्रष्टरुपमा दुई धार देखिएको थियो । पार्टी अध्यक्ष माधवकुमार नेपाल वर्तमान सत्ता समीकरणको विपक्षमा थिए भने सम्मानित नेता झलनाथ खनाल पक्षमा उभिएका...
काठमाडौं । मेक्सिकोमा बन्धक बनाएर राखिएका ११ नेपालीको उद्दार भएको छ । रुकुम पश्चिम मुसिकोट नगरपालिका १ छिङ घर भई हाल पोर्चुगल बस्दै आएका सम्राट...
काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) टोली मुम्बई इण्डियन्सका कप्तान हार्दिक पान्ड्याले अर्को सिजनको पहिलो खेल गुमाउने भएका छन्...
काठमाडौं । ७७औँ कान्स फिल्म फेस्टिभलमा काठमाडौँ महानगरका मेयर बालेन शाह रेड कार्पेट सहभागी भएका छन् । बालेन कान्सका मेयर...
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले युरोपमा ४० प्रतिशत मृत्यु हृदयाघातबाट हुने गरेको बताएको छ । यो एक दिनमा...