Logo

प्रि ओपन सेसनमा नेप्से सूचकमा वृद्धि



काठमाडौं – प्रि-ओपन सेसनमा नेप्से सूचक ०.९३ अंकले बढेको छ । यससँगै सूचक १९५१.३० विन्दुमा आएको छ ।

मंगलबार बिहान ११ बजेसम्म कुल एक हजार कित्ता सेयर खरिदबिक्री १९ कराेड बराबरकाे कारोबार भएको छ । यो सेसनमा कुल ६ वटा कम्पनीकाे कारोबार भएको सबैकाे सेयर भाउ बढेको छ।

पहिलो चरणमै एनसिसी बैंकको एक लाख ४५ हजार बराबरको कारोबार भएकोे र दोस्राेमामा एभरेष्ट बैंक १६ हजारले वृद्धि भएको नेप्सेले जनाएको छ । १३ उपसूचकहरुमा करिब ६ कम्पनीमा मात्र वृद्धि भएको छ भने बाँकी कम्पनीको भाउमा सामान्य पनि परिवर्तन भएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलवार ११:१९

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113

हाम्रो टीम

अध्यक्ष / प्रकाशक :
केशब खड्का
सम्पादक :
लक्ष्मण सिटौला
कार्यकारी प्रमुख :
राजेन्द्र भट्ट

सोसल मिडिया

Instagram
Facebook
Youtube
Twitter