काठमाडौं । विशेष अदालतले भुक्तानी प्रणालीमा भ्रष्टाचार ठहर भएका सुनिल पौडेललाई नौ वर्ष कैद सजाय तोकेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले मंगलबार उनीविरुद्ध नौ वर्षको कैद सजायको उक्त फैसला गरेको हो । उनलाई २३ करोड २७ लाख बिगो र सोही रकम बराबरको जरिवाना हुने फैसलासमेत भएको छ । ...
काठमाडौं । सभामुख देवराज घिमिरेले सहकारी प्रकरणलाई लिएर भइरहेको संसद अवरोध हटाउन प्रमुख दलका शीर्ष नेताहरुको बैठक बोलाए । बैठक मंगलबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा झण्डै तीन घण्टासम्म चल्यो । तर, सभामुखले अपेक्षा गरेअनुसार दलहरुबीच सहमति जुट्न सकेन । बैठक सहमति खोज्न भन्दा एकअर्कालाई गाली गर्नमा केन्द्रीत बन्यो । सहकारी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनको मागबाट कांग्रेस टसमस...
काठमाडौं । अशोक राई कुनै बेला मुलधारको राजनीतिक पार्टी नेकपा (एमाले)को उपाध्यक्षको जिम्मेवारीमा थिए । पहिचानवादी मतको बलियो प्रतिनिधित्व गर्ने राईको एमालेभित्र बलियो दबदबा थियो । तर, राजनीतिमा जबरजस्त उदाएको पहिचानको सेन्टिमेन्टलाई नेतृत्व गर्न खोज्दै राई एमालेबाट बाहिरिए । २०६९ सालमा एमालेबाट बाहिरिँदै राईले पहिचान पक्षधरलाई समेटेर संघीय समाजवादी पार्टीको घोषणा गरेका थिए । तत्कालिन समय एकातिर माओवादीभित्र पहिचान पक्षधरहरुको...
काठमाडाैं । साउथ वेष्ट लण्डनस्थित बाल्हाम हाइरोडमा नेपाली यूवाहरुले नयाँ सोचका साथ ‘एसियन फ्यूजन एण्ड जुस बार’ संचालनमा ल्याएका छन् । समिर शर्मा र...
काठमाडौं । भलिबल खेलाडी इज्जत दनैलाई सम्मान गरिएको छ । बंगलादेशको ढाकामा हालै सम्पन्न अण्डर १९ भलिबल प्रतियोगितामा नेपालको राष्ट्रिय...
काठमाडाैं । फिल्म ‘पूजार सार्की’को ट्रेलर सार्वजनिक गरिएको छ । दिनेश राउतले निर्देशन गरेको फिल्मको सार्वजनिक ट्रेलरले अन्तरजातीय प्रेमले...
काठमाडौं । दक्षिणी पेरुको पुनो क्षेत्रमा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जनाएका...