आज सुनको मूल्य कति पुग्यो ?-Sutra News

आज सुनको मूल्य कति पुग्यो ?

आइतबार, २३ बैशाख २०८१

आइतबार, २३ बैशाख २०८१

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार एक लाख ३५ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही मूल्यमा कायम भएको हो ।



नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार तेजाबी सुनको मूल्य एक लाख ३४ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य एक हजार ६४० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला चाँदीको मूल्य एक हजार ६४५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट