sutra news logo

शुक्रवार, श्रावण ८ गते २०७८

पोर्न फिल्म बनाएर बेचेको आरोपमा बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान पक्राउ

पोर्न फिल्म बनाएर बेचेको आरोपमा बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान पक्राउ

images

सूत्र न्यूज

५ श्रावण २०७८
  • 365
    SHARES
  • पोर्न फिल्म बनाएर बेचेको आरोपमा बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान पक्राउ

    एजेन्सी । बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान राज कुन्द्रा पक्राउ परेका छन् ।

    उनलाई पोर्न फिल्म बनाएको र बेचेको आरोपमा प्रहरीले सोमबार मध्यरातमा पक्राउ गरेको हो । उनले अश्लिल फिल्महरु बिक्री वितरण समेत गरिरहेको पाइएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

    यस आरोपमा उनीसहित ११ जना पक्राउ परेका छन् ।

    यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


    प्रकाशित :श्रावण ५, २०७८ मंगलवार - ११:४३:३२

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.