sutra news logo

सोमवार, आश्विन ४ गते २०७८

images
images

कमेडी च्याम्पियनकी जज ऋचालाई पुत्रलाभ

कमेडी च्याम्पियनकी जज ऋचालाई पुत्रलाभ

सूत्र न्यूज

२३ भाद्र २०७८
  • 699
    SHARES
  • कमेडी च्याम्पियनकी जज ऋचालाई पुत्रलाभ

    काठमाडौँ । कमेडी च्याम्पियनकी जज ऋचा शर्मालाई पुत्रलाभ भएको छ । उनले छोरा जन्माएको कमेडी च्याम्पियनको फेसबूक पेजमार्फत जानकारी दिइएको छ ।

    images

    गत साल बिहे गरेकी शर्मा कमेडी च्याम्पीयनको दुवै सिजनको जज रहेकी छन् । केही दिनअघि मात्र उनले 'शो'बाट बिदा लिएकी थिइन् ।

    काठमाडौं थापाथलीस्ठित नर्भिक अपरेसनपछि उनले छोरा जन्माएकी हुन् । अस्पतालले ऋचा र उनको छोरा दुवैको स्वास्थ्य स्थिति सामान्य रहेको बताएको छ । ऋचाले गत वर्ष दीपेक्षविक्रम राणासँग विवाह गरेकी थिइन्। richa chhoree .png


    प्रकाशित :भाद्र २३, २०७८ बुधवार - १०:५१:१९

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.