sutra news logo

शुक्रवार, श्रावण ८ गते २०७८

सामान्य अंकले घट्यो नेप्से, आज ७ अर्ब ८९ करोडको शेयर किनबेच

सामान्य अंकले घट्यो नेप्से, आज ७ अर्ब ८९ करोडको शेयर किनबेच

images

सूत्र न्यूज

५ श्रावण २०७८
  • 112
    SHARES
  • सामान्य अंकले घट्यो नेप्से, आज ७ अर्ब ८९ करोडको शेयर किनबेच

    साताको तेस्रो दिन आज मंगलबार सेयर बजार परिसूचक नेप्से ९ अंकले घटेको छ । आज नेप्से ९.०१ अंकले घटेर २ हजार ९८५.५७ विन्दुमा झरेको हो । आज सेन्सेटिभ इन्डेक्स समेत २.८२ अंकले घटेर ५५८.११ विन्दुमा झरेको छ । 

    यसदिन २१९ ओटा कम्पनीको ३ करोड १६ लाख ८ हजार १९३ कित्ता शेयरको ८४ हजार ४६८ पटकमा रू.७ अर्ब ८९ करोड ७५ लाख ९४ हजार २६९ दशमलव ०५ बराबरको शेयर खरीदविक्री भएको छ ।  

    १९ ओटा कम्पनीमध्ये दुई ओटा म्युचअल फण्डको इकाईमा सकारात्मक सर्किट लागेको छ । 


    प्रकाशित :श्रावण ५, २०७८ मंगलवार - १६:३१:४२

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.