sutra news logo

आइतवार, कार्तिक ७ गते २०७८

images
images

कार्टुनिष्ट रविन सायमीद्वारा सरकारले दिएको विभूषण बहिष्कार

कार्टुनिष्ट रविन सायमीद्वारा सरकारले दिएको विभूषण बहिष्कार

सूत्र न्यूज

३ आश्विन २०७८
  • 450
    SHARES
  • काठमाडौँ । कार्टुनिष्ट रविन सायमीले सरकारबाट विभूषण नलिने घोषणा गरेका छन् ।

    images

    उनले सामाजीक सञ्जालमार्फत विभूषण वहिष्कार गर्ने जानकारी गराएका हुन् । ‘सरकारले मलाई प्रवल जनसेवा श्रीबाट विभुषित गर्ने निर्णय गरेको रहेछ । तर हाललाई यो विभूषण ग्रहण नगर्ने निर्णय गरेको छु ।’ उनले लेखेका छन् ।

    संविधान दिवस २०७८ को अवसरमा सरकारले सायमीलाई ‘प्रवल जनसेवा श्री’बाट विभूषित गर्ने निर्णय गरेको छ ।

    एक अनलाइनसँगको कुराकानीमा उनले सरकारले वितरण गर्न लागेको विभूषण दलीय प्रभावबाट उक्त नभएको हुनाले नलिने घोषणा गरेका हुन् ।

     


    प्रकाशित :आश्विन ३, २०७८ आइतवार - ११:०६:०९

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.