sutra news logo

शुक्रवार, श्रावण ८ गते २०७८

प्रतिनिधि सभा विघटन गर्नुको कारणबारे राष्ट्रपति कार्यालयद्वारा जवाफ पेस [पूर्णपाठ]

प्रतिनिधि सभा विघटन गर्नुको कारणबारे राष्ट्रपति कार्यालयद्वारा जवाफ पेस [पूर्णपाठ]

images

सूत्र न्यूज

३ आषाढ २०७८
  • 190
    SHARES
  • प्रतिनिधि सभा विघटन गर्नुको कारणबारे राष्ट्रपति कार्यालयद्वारा जवाफ पेस [पूर्णपाठ]

    काठमाडौँ । प्रतिनिधिसभा विघटनको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेसँगै राष्ट्रपतिको कार्यालयले अदालतलाई जवाफ पठाएको छ ।

    बिहीबार महान्यायाधिवक्ताको कार्यालयमार्फत राष्ट्रपतिको कार्यालयले जवाफ पठाएको हो ।

    संविधानको धारा ७६ को उपधारा (५) बमोजिमका प्रतिनिधि सभामा विश्वासको काँग्रेस सभापति देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीले  मत प्राप्त गर्न सक्ने ठोस आधार नदेखिएकोले संसद विघटन गरिएको जवाफमा उल्लेख छ ।

     


    प्रकाशित :आषाढ ३, २०७८ बिहिवार - २३:०७:४६

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.