sutra news logo

शुक्रवार, श्रावण ८ गते २०७८

माओवादी र सुरक्षाकर्मीबीच झडप, ६ माओवादीको मृत्यु

माओवादी र सुरक्षाकर्मीबीच झडप, ६ माओवादीको मृत्यु

images

सूत्र न्यूज

२ आषाढ २०७८
  • 333
    SHARES
  • माओवादी र सुरक्षाकर्मीबीच झडप, ६ माओवादीको मृत्यु

    भारतको आन्ध्र प्रदेशस्थित थीगालामेत्ता जंगल क्षेत्रमा सुरक्षाकर्मी र माओवादीहरूबीच भिडन्त हुँदा ६ जना माओवादीको मृत्यु भएक छ ।

    माओवादीहरुले सुरक्षाकर्मीहरुलाई गोली हान्न खोजेपछि आत्मरक्षाका लागि सुरक्षाकर्मिहरुले गोली चलाएको बताइएको छ ।

    जंगल क्षेत्रमा भएको उक्त भिडन्तमा ५ जना माओवादीहरूका मृत शरीरसहित एके–४७ राइफल, एसएलआर, कार्बाइन, ३०३ राइफल र देशी कट्टा फेला परेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । एजेन्सी


    प्रकाशित :आषाढ २, २०७८ बुधवार - २२:४७:४९

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.