sutra news logo

बिहिवार, आषाढ ३ गते २०७८

फ्रान्सले बुल्गेरियालाई ३-० ले हरायाे

फ्रान्सले बुल्गेरियालाई ३-० ले हरायाे

images

सुत्र न्यूज

२६ जेठ २०७८
  • 100
    SHARES
  • काठमाडौं- युरोकप फुटबलको तयारीमा रहेको फ्रान्सले मैत्रीपूर्ण फुटबल खेलमा शानदार जित हात पारेको छ ।

    मंगलबार राति भएको खेलमा फ्रान्सले बुल्गेरियालाई ३-० ले पराजित गरेको हो । फ्रान्सका लागि ओलिभर जिरउडले दुई तथा एन्टोनी ग्रिजम्यानले एक गोल गरे ।

    साविक विश्व विजेता फ्रान्स युरोकप २०२० को समूह एफ मा छ । उसले जुन १५ मा पहिलो खेलमा जर्मनीको सामना गर्दैछ ।


    प्रकाशित :जेठ २६, २०७८ बुधवार - ०७:४६:५६

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.