काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूलाई प्रधानमन्त्रीको अफर गरेको हो कि होइन भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई स्पष्ट पार्न आग्रह गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवालाई आग्रह गर्दै उनले उनले कांग्रेसले प्रधानमन्त्रीको अफर गरेको दाबी गरेका हुन् । ‘अघिल्लो रात प्रधानमन्त्रीको अफर गर्नेले पछिल्लो दिन संसद् अवरोध गर्यो, कांग्रेस सभापतिलाई मेरो आग्रह छ- यहाँ आएर यसबारे...
काठमाडौं । “छोटो समयभित्र गठबन्धन ओल्टेकोल्टे गरेको छ, कति दिनसम्म यो गठबन्धन टिकिरहने हो भन्ने प्रश्न उठेको उठ्यै छ ।” प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता समीकरण हेरफेर गरिरहेको सन्दर्भमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गरेको टिप्पणी हो यो । अनौठो गरी सत्ता समीकरण हेरफेर गरिरहेका प्रचण्ड नेतृत्वको सत्ता कतिसम्म टिक्ला भन्ने प्रश्न अहम् रुपमा उठिरहेको छ । जसमा सहकारी प्रकरणले...
काठमाडौं । नेपाल प्रहरीमा कार्यरत जवान युवराज घिमिरेको हत्या आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत जवान घिमिरेको हत्या आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंले सात जना आरोपी पक्राउ गरी सार्वजनिक गरेको हो । खोटाङ मजुवागढी नगरपालिका १ घर भई हाल काठमाडौं टोखा नगरपालिका १० गोंगबु गणेशस्थान बस्दै आएका ३२ वर्षीय प्रहरी जवान घिमिरेको गत...
काठमाडौं । मेक्सिकोमा बन्धक बनाएर राखिएका ११ नेपालीको उद्दार भएको छ । रुकुम पश्चिम मुसिकोट नगरपालिका १ छिङ घर भई हाल पोर्चुगल बस्दै आएका सम्राट...
काठमाडौं । आफ्नो तेस्रो अभ्यास खेलमा नेपाली टोली विनवार्ड्स भोलक्यानोजसँग भारी रनले पराजित भएको छ । पहिलो र दोस्रो खेल...
काठमाडौं । नेपालमा पहिलोपटक ‘न्युयोर्क राइटर्स वर्कसप’ र ‘हिमालयन लिटरेचर फेस्टिभल’ आयोजना हुने भएको छ । न्युयोर्क राइटर वर्कशपले...
काठमाडौं । सरकारसँग लामो समयको लडाइँपछि नेदरल्याण्ड्सकी २९ वर्षीया युवतीले इच्छा मृत्युको अनुमति पाएकी छन् । जोरया टेर बेक...