sutra news logo

बिहिवार, आषाढ ३ गते २०७८

कांग्रेस बैठक वैशाख १५ गते

कांग्रेस बैठक वैशाख १५ गते

images

सूत्र न्यूज

१३ बैशाख २०७८
  • 204
    SHARES
  • कांग्रेस बैठक वैशाख १५ गते

    काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही वैशाख १५ गते दिउँसो २ बजे बस्ने भएको छ ।

    वैशाख १३ गते बस्ने भनिएको बैठक पिसिआर परीक्षणका कारण स्थगित भएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    बैठकमा पार्टीको १४औँ महाधिवेशनको तयारी र मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

    कांग्रेसले पार्टीको १४औँ महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौं गर्ने कार्यतालिका निर्धारण गरेको छ ।


    प्रकाशित :बैशाख १३, २०७८ सोमवार - १९:५७:१६

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.