sutra news logo

सोमवार, बैशाख २७ गते २०७८

प्रधानमन्त्री ओली र विप्लवले संयुक्त सम्बोधन गर्दै [लाइभ]

प्रधानमन्त्री ओली र विप्लवले संयुक्त सम्बोधन गर्दै [लाइभ]

सूत्र न्यूज

२१ फाल्गुण २०७७
  • 359
    SHARES
  • प्रधानमन्त्री ओली र विप्लवले संयुक्त सम्बोधन गर्दै [लाइभ]

    काठमाडौं- नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच शुक्रबार सहमति पत्रमा हस्ताक्षर हुँदैछ ।

    सरकारको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाको तर्फबाट महासचिव विप्लवले हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव विप्लवले हस्ताक्षरलगत्तै सम्बोधन गर्ने कार्यक्रम छ ।

    हेर्नुहोस् लाइभ

     

    images

    प्रकाशित :फाल्गुण २१, २०७७ शुक्रवार - १४:४३:५५

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.