Logo

सेतो मछिन्द्रनाथ रथ जात्रा विशेष फोटो प्रदर्शनी (फोटो फिचर)



काठमाडौं, १६ चैत । सेतो मछिन्द्रनाथ रथ जात्रा विशेष फोटो प्रदर्शनी गरिएको छ ।

राष्ट्रिय फोटो पत्रकार समुह नेपाल (एनएफपिजे)ले आफ्नो २५औं रजत जयन्तीको अवसर पारेर ‘जात्रा पर्व, हाम्रो गर्व’ भन्ने नाराका साथ सेतो मछिन्द्रनाथ रथ जात्रा विशेष फोटो प्रदर्शनी गरेको हो । बिहीबार फोटो प्रदर्शनी असनमा गरिएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार १६:५०


सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113