Logo

अष्ट्रेलियाले अमेरिकासँग पनडुब्बीसँगै क्षेपास्त्र पनि खरिद गर्ने



काठमाडौं, ४ चैत । अष्ट्रेलियाले अमेरिकाबाट २ सय २० वटा क्रुज क्षेप्यास्त्र खरिद गर्ने भएको छ ।अष्ट्रेलियाले अमेरिकासँग करिब ९० करोड डलर बराबरका तोमाहक क्षेप्यास्त्र  किन्न लागेको अमेरिकी विदेश मन्त्रालयले अष्ट्रेलियालाई क्रुज क्षेप्यास्त्र बिक्री गर्ने प्रस्तावलाई स्वीकृत गरेको छ । अमेरिकी संसदले उक्त प्रस्ताव अनुमोदन गरेपछि अष्ट्रेलियाललाइ क्षेप्यास्त्र बिक्री गर्न ढाेका खुलेकाे छ ।

गत साता भएको औकस सम्झौता अन्तर्गत अष्ट्रेलियाले अमेरिकाबाट खरिद गर्न लागेको पन्डुब्बीमा प्रयोग गर्नका लागि ति क्षेप्यास्त्र खरिद गर्न लागेको हो ।अष्ट्रेलियाका रक्षामन्त्री रिचर्ड माल्र्सले क्रुज क्षेप्यास्त्र खरिदपछि अष्ट्रेलिायाको पहुँच आफ्नो समुन्द्र किनारा भन्दा पर पुग्ने बताए । उनका अनुसार पनडुब्बी र क्षेपास्त्र खरिद पछि अष्ट्रेलियाले आफूलाई सुरक्षित राख्न लागि सक्षम हुनेछ ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले पनि क्रुज क्षेप्यास्त्र पाए पछि अष्ट्रेलिया अमेरिकी रक्षा प्रणालीसँग जोडिने जनाएको छ ।  गत सोमबार अमेरिका, बेलायत र अष्ट्रेलियाबीच औकस सुरक्षा रणनीति सम्बन्धि सम्झौता भएको थियो । जस अन्तर्गत अमेरिकाले अष्ट्रेलियालाई ३ वटा पन्डुब्बी खरिद गर्ने निर्णय लिएको थियो ।

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार १४:५८

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113

हाम्रो टीम

अध्यक्ष / प्रकाशक :
केशब खड्का
सम्पादक :
लक्ष्मण सिटौला
कार्यकारी प्रमुख :
राजेन्द्र भट्ट

सोसल मिडिया

Instagram
Facebook
Youtube
Twitter