Logo

श्रीलंकाका राष्ट्रपतिले आफ्नो सरकारी निवासबाट भाग्दा छाडेको लाखौं रुपैयाँ अदालतमा बुझाइयो



कोलम्बो–श्रीलंकाका राष्ट्रपतिले आफ्नो सरकारी निवासबाट भाग्दा छाडेको लाखौं रुपैयाँ नगद सोमबार प्रदर्शनकारीहरूले फिर्ता गरेपछि अदालतमा बुझाइएको विवरण सार्वजनिक भएको छ ।

शनिबार राष्ट्रपति गोटाबाय राजापाक्षे निवासमा प्रवेश गरेका प्रदर्शनकारीले प्राप्त गरेको १७ दशमलब ८५ मिलियन श्रीलंकाली रुपी (करिब ५० हजार डलर) सोमबार अदालतमा बुझाइएको हो । ‘ प्रहरीले नगद नियन्त्रणमा लिएको छ र आज अदालतमा पेस गरिएको छ,’ प्रहरी प्रवक्ताले भने ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार १५:४५

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • कार्यकारी प्रमुख :
    राजेन्द्र भट्ट