Logo

भरतपुरमा रेणुले बढाइन् मतान्तर- यस्तो छ पछिल्लो अपडेट



काठमाडौँ । भरतपुर महानगरपालिकाको मेयर उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले मतान्तर बढाएकी छन् ।

हालसम्म २ हजार ५८१ मत गणना हुँदा रेनुले ९८० मत पाएकी छन् ।

नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले ८७१ मत पाएका छन् ।

नेपाली कांग्रेसका जगन्नाथ पौडेलले ३२६ मत पाएका छन् ।

 

भरतपुर रेणु

प्रकाशित मिति : १ जेष्ठ २०७९, आईतवार ०६:४१


सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • कार्यकारी प्रमुख :
    राजेन्द्र भट्ट