Logo

काठमाडौँ महानगरमा स्वतन्त्र उम्मेदवार बालेनको अग्रता, गठबन्धन र एमाले पछिपछि



काठमाडौँ । देशकै चासोको रुपमा रहेको काठमाडौँ महानगरपालिकामा मतगणना सुरु भइरहेको छ ।

वडा नम्बर १ र ३२ को मतगणना सुरु हुँदा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन् ।

वडा नम्बर १ मा कांग्रेसकी सिर्जना सिंहले ८ भोट ल्याउँदा शाहले ७ भोट ल्याएका छन् ३२ मा भने बालेनले ८ भोट ल्याउँदा कांग्रेस र एमालेले एकएक पाएका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार ११:५७


सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • कार्यकारी प्रमुख :
    राजेन्द्र भट्ट