sutra news logo

सोमवार, आश्विन ४ गते २०७८

images
images

६ मिनेटमा तीन गोल गर्ने को हुन् ?

६ मिनेटमा तीन गोल गर्ने को हुन् ?

सुत्र न्यूज

२९ भाद्र २०७८
  • 187
    SHARES
  • काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत सोमबार राति भएको खेलमा एभर्टन विजयी भएको छ ।

    images

    घरेलु मैदानमा भएको खेलमा एभर्टनले बर्नलीलाई ३-१ ले पराजित गरेको हो । ५३ औँ मिनेटमा मी ले गरेको गोलबाट बर्नलीले सुरुवाति अग्रता लिएको थियो ।

    तर, त्यसपछि एभर्टनले पुनरागमन गरेको हो । एभर्टनका लागि किनले ६० औँ, टाउनसेण्डले ६५ औँ तथा ग्रेले ६६ औँ मिनेटमा गोल गरेका हुन् ।

    एभर्टनले ६ मिनेटको अन्तरालमा तीन गोल गरेर जित दर्ता गरेको हो । चार खेलबाट १० अंकसहित एभर्टन चौथो स्थानमा छ ।


    प्रकाशित :भाद्र २९, २०७८ मंगलवार - ०८:०६:२७

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.