कप्तान रोहित पौडेलले आजको खेल नखेल्ने-Sutra News

कप्तान रोहित पौडेलले आजको खेल नखेल्ने

बुधबार, १९ बैशाख २०८१

बुधबार, १९ बैशाख २०८१

काठमाडौं । त्रिवि किक्रेट मैदानमा हुने आजको खेलमा नियमित कप्तान रोहित पौडेल बेञ्चमा बस्ने भएका छन् । वेष्ट इण्डिज एसँगको तेस्रो खेलमा कप्तान पौडेल बेञ्चमा हुने भएको हो ।



उनको स्थानमा दीपेन्द्रसिंह ऐरीले कप्तानी गर्ने भएका छन् । यसअघि सम्पन्न दुई खेलमा नेपाल र वेष्ट इण्डिज ए ले एक–एक खेलमा जित हात पारेको छ ।

पहिलो खेलमा नेपाल चार विकेटले विजयी हुँदा दोस्रो खेलमा १० रनले पराजित बन्न पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट