नेपालीको प्रतिव्यक्ति औसत आय बढ्यो-Sutra News

नेपालीको प्रतिव्यक्ति औसत आय बढ्यो

मंगलबार, १८ बैशाख २०८१

मंगलबार, १८ बैशाख २०८१

काठमाडौं । नेपालीको प्रतिव्यक्ति औसत आय वृद्धि भएको छ । चालु आर्थिक वर्षमा प्रतिव्यक्ति औसत आय एक हजार ४५६ डलर पुग्ने अनुमान गरिएको हो ।



केन्द्रीय तथ्यांक कार्यालयलेका अनुसार गत आर्थिक वर्षमा एक हजार ४०५ डलर रहेकोमा चालु आर्थिक वर्षमा ५१ डलर बढेको हो ।

पर्यटन आवागनमा देखिएको प्रभावजस्ता कारणले अर्थतन्त्रमा सकारात्मक प्रभाव देखिएको हो । जसले गर्दा औसत आय वृद्धि भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट