नेपाललाई पहिलो सफलता, ओपनर एलिक आउट-Sutra News

नेपाललाई पहिलो सफलता, ओपनर एलिक आउट

बुधबार, १९ बैशाख २०८१

बुधबार, १९ बैशाख २०८१

काठमाडौं । मैत्रीपूर्ण टी २० शृंखलाअन्तर्गतको तेस्रो खेलमा नेपालले पहिलो विकेट लिएको छ । वेष्ट इण्जि ‘ए’विरुद्धको खेलमा पहिलो सफलता मिलेको हो ।



टस जितेर ब्याटिङ गरेको वेष्ट इण्डिज एका एलिक अथानाज रनआउट भएका हन् । उनले १० बलमा १७ रन बनाएका थिए । त्रिविको क्रिकेट मैदानमा खेल जारी छ ।

यसअघिका दुई खेलमा दुवै टोलीले एक एक जित परेको छ । नेपाल र वेष्ट इण्डिज एले पाँच वटा टी २० खेल खेल्दै छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट