sutra news logo

शुक्रवार, श्रावण ८ गते २०७८

'प्रेगनेन्सी इन्जोए' मा व्यस्त प्रियंका

'प्रेगनेन्सी इन्जोए' मा व्यस्त प्रियंका

images

सूत्र न्यूज

५ श्रावण २०७८
  • 1.1K
    SHARES
  • 'प्रेगनेन्सी इन्जोए' मा व्यस्त  प्रियंका

    अभिनेत्रि प्रियंका कार्की यतिखेर 'प्रेगनेन्सी इन्जोए' गरिरहेकी छन् ।

    पछिल्लो समय उनी आफ्नो श्रीमान र आफ्ना साथिहरुबीच गेटटुगेदरमा व्यस्त देखिएकी छन् ।

    डेलिभरिको समय नजिकिदै गर्दा अहिले फेरी उनले आफ्ना साथिहरुसँग स्विमिङ गरेको फोटो सामाजीक संजालमा सेयर गरेकी छन् जुन भाइरल भइराखेको छ ।

    आफ्ना फोटोहरुमा उनले सकारात्मक र नकारात्मक दुवै खाले प्रतिक्रिया पाएकी छन् ।

    220335872_368212684669986_1140622697877599948_n.jpg220642266_368212634669991_1643306223638449760_n.jpg


    प्रकाशित :श्रावण ५, २०७८ मंगलवार - १३:३१:२२

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.