काठमाडौं । गण्डकी प्रदेशमा सरकार बनाउन सभामुखको पनि हस्ताक्षर सामेल गरियो । सभामुखलाई गिन्ति गरी बहुमत पु¥याउँदै सरकार गठन गरिएपछि सर्वोच्च अदालतमा रिट पर्यो । तर, सभामुखलाई समेत गिन्ति गरिएको सरकार गठनलाई ‘असंवैधानिक’ भन्दै परेको रिटलाई सर्वोच्च अदालतले भने खारेज गरिदियो । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासले उक्त रिटमाथि गरेको फैसलाले यतिखेर न्यायिक क्षेत्र तरंगित...
काठमाडौं । राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवस मनाइरहेकै बखत बिहीबार मुलुकको इन्टरनेट सेवा भने घण्टौं अवरुद्ध हुन पुग्यो । बिहीबार झण्डै साढे ६ घण्टा बढी मुख्य इन्टरनेट सेवा प्रदायकहरुको सेवा रोकिएको थियो । विशेषगरी ठूला ग्राहक भएका वल्र्डलिंक, सुबिसु, भायोनेट, सिजी नेट, वाईफाई नेपाललगायतका सेवा प्रदायकको सेवामा अवरोध आएको थियो । सेवा रोकिँदा राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवसकै...
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताका पक्षमा सरकारले ऐतिहासिक काम गरेको बताएका छन् । नेपाल पत्रकार महासंघको २७औँ महाधिवेशनका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूले देश र जनताका हितमा राम्रा काम मात्र गर्ने प्रण गरेको बताए । “मैले पदभार ग्रहण गर्दा भनेको थिएँ, देश र जनताका हितमा राम्रा काम मात्रै गर्नेछु र सरकारी संयन्त्रलाई पनि...
काठमाडाैं । साउथ वेष्ट लण्डनस्थित बाल्हाम हाइरोडमा नेपाली यूवाहरुले नयाँ सोचका साथ ‘एसियन फ्यूजन एण्ड जुस बार’ संचालनमा ल्याएका छन् । समिर शर्मा र...
काठमाडौं । नेपाल र वेष्ट इण्जि ए बीचको सिरिजको चौथो खेल हुँदैछ । त्रिवि किक्रेट मैदानमा हुने दिउँसो १२ः१५...
काठमाडाैं । आगामी जेठ १० गतेबाट प्रदर्शन हुने फिल्म ‘पुजार सार्की’लाई लिएर राष्ट्रिय दलित आयोगले चासो देखाएको छ। जातीय...
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (युएई) ले अप्रिलमा असामान्य बाढीको सामना गरेको केही दिनपछि पुनः भारी वर्षा भएको छ...