दुई बलमा लगातार गुल्सन र सन्दीप रनआउट

काठमाडौं । ओमनमा जारी एसीसी प्रिमियर कपअन्तर्गत तेस्रो स्थानका लागि भइरहेको खेलमा नेपालले सातौँ विकेट गुमाएको छ । गुल्सन झा ६ बलमा ६ रन बनाएर रन आउट भएका हुन् ।...

  • २ हप्ता अगाडि

ताजा अपडेट