नेपालले गुमायो दुई विकेट-Sutra News

नेपालले गुमायो दुई विकेट

शनिबार, ८ बैशाख २०८१

शनिबार, ८ बैशाख २०८१

काठमाडौं । ओमनमा जारी एसीसी प्रिमियर कपअन्तर्गत तेस्रो स्थानका लागि भइरहेको खेलमा नेपालले दुई विकेट गुमाएको छ ।



नेपालले पहिलो विकेटका रुपमा कुशल भुर्तेललाई शून्य रन गुमाएको हो । भुर्तेल लगातार दोस्रो खेलमा डकमा आउट भएका हुन् । खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको थियो ।

यस्तै, दोस्रो विकेटका रुपमा सोमपाल कामी आउट भएका हुन् । उनी १२ रन बनाएर आयुश शुक्लाको बलमा आउट भए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट