दुई बलमा लगातार गुल्सन र सन्दीप रनआउट-Sutra News

दुई बलमा लगातार गुल्सन र सन्दीप रनआउट

शनिबार, ८ बैशाख २०८१

शनिबार, ८ बैशाख २०८१

काठमाडौं । ओमनमा जारी एसीसी प्रिमियर कपअन्तर्गत तेस्रो स्थानका लागि भइरहेको खेलमा नेपालले सातौँ विकेट गुमाएको छ ।



गुल्सन झा ६ बलमा ६ रन बनाएर रन आउट भएका हुन् । यसअघि एक बल अगाडि सन्दीप जोरा २२ बलमा मात्र २३ रन बनाएर रनआउट भएका थिए ।

खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट