यूएईविरुद्ध एक छक्का हानेर फर्किए आसिफ-Sutra News

यूएईविरुद्ध एक छक्का हानेर फर्किए आसिफ

शुक्रबार, ७ बैशाख २०८१

शुक्रबार, ७ बैशाख २०८१

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप टी २० क्रिकेट प्रतियोगितामा यूएईविरुद्धको सेमिफाइनल खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ ।



नेपालले दोस्रो विकेटका रुपमा अर्का ओपनर आसिफ शेखलाई गुमाउन पुगेको हो । शेख ११ बलमा एक छक्काको मद्दतले आठ रन बनाए ।

उनलाई यूएईका बलर ओमिद सफिक रहमानले एलबीडब्लूको धरापमा पारेका हुन् । यूएईले टस जिती नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट