वेष्ठ इण्जि ‘ए’ले जित्यो टस, नेपालले पहिला बलिङ गर्दै-Sutra News

वेष्ठ इण्जि ‘ए’ले जित्यो टस, नेपालले पहिला बलिङ गर्दै

शनिबार, २२ बैशाख २०८१

शनिबार, २२ बैशाख २०८१

काठमाडौं । वेष्ठ इण्जि ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिला बलिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदान भएको टसमा पराजित हुँदै नेपालले बलिङ गर्ने भएको हो ।



टी २० सिरिजको पाँचौ खेलमा नेपाल सान्त्वना जितको खोजीमा हुनेछ । यसअघि लगातार तीन खेलमा जित निकाल्दै वेष्ट इण्जि ‘ए’ ले सिरिज आफ्नो पक्षमा पारिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट