सागर ढकालले लिए वेष्ट इण्डिज ‘ए’को तीन विकेट-Sutra News

सागर ढकालले लिए वेष्ट इण्डिज ‘ए’को तीन विकेट

शनिबार, २२ बैशाख २०८१

शनिबार, २२ बैशाख २०८१

काठमाडौं । वेष्ट इण्डिज ‘ए’विरुद्धको अन्तिम टी २० खेलमा नेपालले तेस्रो सफलता पाएको हो । नेपाललाई सागर ढकालले व्यक्तिगत तेस्रो सफलता दिएका हुन् ।



त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालका ढकालले दुई ओपनरसहित तेस्रो विकेट लिएका हुन् ।

उनले वेष्ट इण्डिजका कादिम अललेइल, जोन्सन चाल्र्स र मार्क डयललाई आउट गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट