काठमाडौं । सन्दीप लामिछानेले उच्च अदालत पाटनबाट सफाइ पाएका छन् । न्यायाधीशहरू सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले उनलाई सफाइ दिएका हुन् । गौशाला २६ माथि बलात्कार गरेको आरोपमा जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध सन्दीपले उच्च अदालतमा पुनरावेदन गरेका थिए । यसअघि मंगलबार नै न्यायाधीहरूले फैसला दिने गरी सामान्यतया अदालतको समयभन्दा बढी समय बहस गरेका थिए । तर, राति फैसला गर्दा...
काठमाडौं । सरकारको नेतृत्वमा पुगेसँगै नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अग्रसरतामा २०८० असार ४ गते चार दल सम्मीलित समाजवादी मोर्चा बन्यो । माओवादी केन्द्रसहित मोर्चामा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सहभागिता थियो । मोर्चा घोषणा गर्दै गर्दा दलहरूले ‘पार्टी एकतासम्म’को कुरा गरेका थिए । हुन पनि मोर्चाको...
काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम घोषणा गर्दैगर्दा उल्लासपूर्ण देखिएको शेयर बजारमा लगत्तै निराशा छाएको छ । नीति तथा कार्यक्रम घोषणा गरेको भोलिपल्टै (बुधबार) बजार ओरालो लागेको छ । बुधबार ९.५४ अंकले घट्दै बजार २०१७.९७ को बिन्दुमा ओर्लिएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । स्टक एक्सचेन्जका अनुसार समग्रमा बजार ०.४७ प्रतिशतले घटेको छ । घटेको बजारमा अधिकांश कम्पनीका मूल्यमा...
काठमाडौं । नेपाली बक्स अफिसमा यो वर्षको सुरुवात अर्थात् वैशाख महिनामा पाँच वटा फिल्म प्रदर्शन भएका छन् । जसमध्ये ‘डिग्री माइला’ र ‘रेड सुटकेस’ नयाँ वर्षलाई सन्दर्भ पारेर प्रदर्शन भएका थिए । त्यसपछि फिल्म ‘बोक्सीको घर’ प्रदर्शन भएको थियो । ‘बोक्सीको घर’पछि फिल्म ‘मनसरा’ प्रदर्शन भयो भने, वैशाख महिनाको अन्तिम सातातिर फिल्म ‘खजुरे ब्रो’ प्रदर्शन भएको थियो । यो वैशाख महिना केही...
काठमाडौं । मेक्सिकोमा बन्धक बनाएर राखिएका ११ नेपालीको उद्दार भएको छ । रुकुम पश्चिम मुसिकोट नगरपालिका १ छिङ घर भई हाल पोर्चुगल बस्दै आएका सम्राट...
काठमाडौं । टी २० विश्वकप नजिकिँदै गर्दा नेपाल क्रिकेट .टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरीले अर्को सफलता पाएका छन् । अन्तर्राष्ट्रिय...
काठमाडौं । फिल्म ‘छड्के-२’को असफलताबाट विक्षिप्त बनेका अनमोल केसी एक वर्षपछि फेरि ‘फर्कि फर्कि’बाट पर्दामा फर्किदैछन् । तर, उनी...
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी शपथ पत्रअनुसार उनको सम्पत्ति तीन करोड भारु अर्थात झण्डै पाँच करोड नेपाली...