राष्ट्रकवि घिमिरेलाई थाहै नदिई गोप्यरूपमा रेकर्ड गरिएको उनको त्यो गीत

बाग्लुङ–संगीतकार आशिष अविरललाई द्विविधा आइलाग्यो, जब कविवर माधवप्रसाद घिमिरेले आफ्नो मृत्युपछि सार्वजनिक गर्नू भनी लेखेको गीतमा धुन भर्नुपर्ने भयो। मूर्धन्य स्रष्टाको गीतमा संगीत गर्न पाउनु अविरलका लागि चुनौती र अवसर...

  • ४ बर्ष s अगाडि

ताजा अपडेट